चिकित्सा शिक्षा स्‍नातक तहको प्रवेश परीक्षा फागुन २४ देखि

हिमाल प्रेस १८ पुष २०७९ १९:०३
14
SHARES
चिकित्सा शिक्षा स्‍नातक तहको प्रवेश परीक्षा फागुन २४ देखि

काठमाडौँ- चिकित्सा शिक्षा आयोगले स्नातक तह एकीकृत प्रवेश परीक्षा फागुन २४ गतेदेखि सञ्चालन गर्ने जनाएको छ। आयोगले सूचना जारी गर्दै चिकित्सा शिक्षातर्फको सम्पूर्ण विषयको प्रवेश परीक्षा फागुन २४ गतेदेखि २८ गतेसम्म सञ्चालन गर्ने जनाएको हो।

आयोगले स्नातक तहअन्तर्गतका शैक्षिक कार्यक्रममा विद्यार्थी भर्नाका लागि पुस २४ गतेदेखि माघ २४ गतेसम्म आवेदन फाराम भर्न सूचित गरेको छ।

प्रकाशित: १८ पुष २०७९ १९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + five =