गृहमन्त्रीले सुरक्षा व्यवस्थाको रिपोर्ट प्रधानमन्त्रीलाई बुझाए

हिमाल प्रेस १६ पुष २०७९ १२:०५
10
SHARES
गृहमन्त्रीले सुरक्षा व्यवस्थाको रिपोर्ट प्रधानमन्त्रीलाई बुझाए

काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्नेबारे संक्षिप्त ‘रिपोर्ट’ प्रधानमन्त्री समक्ष बुझाएका छन्। आज बिहान प्रधानमन्त्री निवास पुगेर गृहमन्त्री लामिछानेले पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष रिपोर्ट बुझाएका हुन्।

भेटमा नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका छन्।

 

प्रकाशित: १६ पुष २०७९ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 9 =