एस् इन्स्टिच्युटले एस इग्नाइट आयोजना गर्दै

हिमाल प्रेस २३ कार्तिक २०७९ ४:११
एस् इन्स्टिच्युटले एस इग्नाइट आयोजना गर्दै

काठमाडौँ- एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले ४८ घन्टे ह्याकथन ‘एस इग्नाइट’ आयोजना गर्ने भएको छ।

कात्तिक २४ देखि २६ गतेसम्म कलेजकै प्राङ्गणमा हुने ह्याकथनमा एक सयभन्दा बढी व्यक्ति सहभागी हुने जनाइएको छ।

ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वर्ल्डलिंक, माक्कुसेजस्ता संस्थाको सहयोग रहेको छ।

एस इग्नाइट आईटी, व्यवस्थापन, इन्जिनियरिङजस्ता विविध शैक्षिक पृष्ठभूमिका व्यक्ति र उनीहरूको आविष्कारमा केन्द्रित रहनेछ।

प्रकाशित: २३ कार्तिक २०७९ ४:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =