म पनि प्रधानमन्त्रीका लागि तयार छु : किशोर सिंह राठौर

हिमाल प्रेस १२ मंसिर २०७९ २०:०१
204
SHARES
म पनि प्रधानमन्त्रीका लागि तयार छु : किशोर सिंह राठौर

बाँके- नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके-३ बाट प्रतिनिधि सभा सदस्य चुनिएका किशोर सिंह राठौरले आफू पनि प्रधानमन्त्रीका लागी सक्षम र तयार रहेको बताएका छन्।

नेपालगञ्जमा सोमबार पत्रकारसँग कुरा गर्दै राठौरले पार्टी कार्यकर्ताले महामन्त्रीलाई संगठन बनाउनका लागि मत दिएको विर्सन नहुने बताउँदै प्रधानमन्त्रीको दाबी पाँच वर्षपछि गर्न सुझाव दिए।

प्रकाशित: १२ मंसिर २०७९ २०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =