आइतबार थपिए २८ जना कोरोना संक्रमित

हिमाल प्रेस २० कार्तिक २०७९ १०:४५
आइतबार थपिए २८ जना कोरोना संक्रमित

काठमाडौँ– आइतबार कोभिड-१९ को २८ जनामा संक्रमित थपिएका छन्। देशभर गरिएको एक हजार आठ सय ७९ नमूना परीक्षणमा २८ जना संक्रमित भेटिएका हुन्। यस्तै आइतबार नै निको हुने बिरामीको संख्या १८ जना रहेको छ।

योसँगै देशभर संक्रमणबाट निको हुने बिरामीको नौ लाख ८८ हजार एक सय ४५ पुगेको छ। सक्रिय संक्रमितको संख्या पाँच सय ७० छन्। अहिलेसम्म कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १२ हजार १९ रहेको छ।

प्रकाशित: २० कार्तिक २०७९ १०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =