काभ्रे २ : गोकुल बाँस्कोटा ९८५ मतले पछाडि

हिमाल प्रेस ६ मंसिर २०७९ १४:०१
152
SHARES
काभ्रे २ : गोकुल बाँस्कोटा ९८५ मतले पछाडि

काठमाडौँ- काभ्रे २ मा कांग्रेसका शिवप्रसाद हुमागाईले अग्रता कायमै राखेका छन्। उनले एमालेका गोकुलप्रसाद बाँस्कोटालाई ९८५ मतले पछि पारेका हुन्।

हुमागाईले ६ हजार ३१२ मत ल्याएका छन् भने बाँस्कोटाले ५ हजार ३२७ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले १ हजार १३२ मत ल्याएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 6 =