 
                             
                                            काठमाडौँ- दार्चुलामा ८ हजार ८ सय ३१ मत गणना भएको छ। नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू ४ हजार ५ सय १६ मत पाएका छन्।
उनले एमालेका गणेश ठगुन्नाभन्दा ४ सय ४२ मतले अग्रता लिएका छन्। ठगुन्नाले भने ४ हजार ७४ मत ल्याएका छन्।
                            प्रकाशित: ६ मंसिर  २०७९ १२:४९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 