डडेलधुरामा कर्ण मल्लभन्दा दोब्बरले अगाडि शेरबहादुर देउवा

हिमाल प्रेस ५ मंसिर २०७९ १९:१५
64
SHARES
डडेलधुरामा कर्ण मल्लभन्दा दोब्बरले अगाडि शेरबहादुर देउवा फाइल तस्बिर

काठमाडौँ- डडेलधुरामा दुई हजार मतगणना सकिएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ९४९ मत ल्याएका छन्। उनलाई नेपाली कांग्रेस (बीपी)का कर्ण मल्लले ४२५ र स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२२ मत ल्याएर पछ्याइरहेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =