मण्डलामा ‘मानिस हराएको सूचना’

हिमाल प्रेस २० कार्तिक २०८० १३:०७ | Monday, November 6, 2023
मण्डलामा ‘मानिस हराएको सूचना’

काठमाडौँ– थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘मानिस हराएको सूचना’ मञ्चन हुने भएको छ। मंसिर १५ देखि मञ्चन हुने नाटकका लेखक अमित गिरी हुन्।

नाटकको निर्देशन लेखक गिरी र सन्तोष विष्टले गरेका छन्। मंसिर २४ सम्म मञ्चन हुने भनिएको नाटक अस्तित्व बिर्सिएर हराएका मानिसको कथामा आधारित छ।

नाटक सोमबार बाहेक साताको प्रत्येक दिन बेलुका पाँच बजे मञ्चन हुने जनाइएको छ। भने शनिबार एक बजेको अतिरिक्त सो पनि हुनेछ।

 

प्रकाशित: २० कार्तिक २०८० १३:०७ | Monday, November 6, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast