लिभोनको नयाँ प्रोटिन स्याम्पु

हिमाल प्रेस १९ कार्तिक २०८० १३:१५ | Sunday, November 5, 2023
लिभोनको नयाँ प्रोटिन स्याम्पु

काठमाडौँ– लिभोनले नेपाली बजारमा नयाँ प्रोटिन स्याम्पु बिक्री सुरु गरेको छ।

लिभोन प्रोटिन स्याम्पु तीन फरक भेरियन्टमा उपलब्ध भएको कम्पनीले जनाएको छ। नरिसिङ केयर, एन्टी हेयरफल र ड्यामेज रिपेयर यसका तीन भेरियन्ट हुन्। प्रदूषण र धुलोका कारण कपालमा ज्यादा असर हुने हुँदा लिभोन प्रोटिन स्याम्पुले कपालमा पुगेको क्षतिलाई पुनर्जीवन दिने र बढी सिल्की, चम्किलो र बलियो बनाउने कम्पनीको दाबी छ।

प्रकाशित: १९ कार्तिक २०८० १३:१५ | Sunday, November 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast