विज्ञापन बोर्डले भन्यो : विदेशी कलाकारको तस्बिर राखेर विज्ञापन नगर्नू

हिमाल प्रेस ८ असोज २०८० ८:५३ | Monday, September 25, 2023
विज्ञापन बोर्डले भन्यो : विदेशी कलाकारको तस्बिर राखेर विज्ञापन नगर्नू

काठमाडौँ। विज्ञापन बोर्डले विदेशी कलाकारको तस्बिर राखेर विज्ञापन नगर्न भनेको छ।

होर्डिङ बोर्ड, सवारीसाधनलगायत अन्य माध्यममा विदेशी कलाकार वा व्यक्तिको तस्बिर राखेर विज्ञापन नगर्न बोर्डले आग्रह गरेको हो।

‘स्वदेशी कलाकार वा व्यक्तिको फोटो राखी विज्ञापन गर्नु/गराउनु हुन विज्ञापन दाता, विज्ञापन एजेन्सी, सञ्चार माध्यमलगायत सबै सरोकारवालालाई जानकारी गराइन्छ,’ बोर्डले भनेको छ।

प्रकाशित: ८ असोज २०८० ८:५३ | Monday, September 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast