प्राथमिक शिक्षकका लागि लिखित परीक्षा केन्द्र निर्धारण [सातै प्रदेशको सूची]

हिमाल प्रेस ४ असोज २०८० १३:३२ | Thursday, September 21, 2023
प्राथमिक शिक्षकका लागि लिखित परीक्षा केन्द्र निर्धारण [सातै प्रदेशको सूची]

काठमाडौँ– शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को केन्द्र तोकेको छ। आयोगले यही असोज १३ गते बिहान ११ बजेदेखि सञ्चालन हुने उक्त परीक्षाको केन्द्र तोकेको हो।

केन्द्रगत उम्मेदवारहरुको रोल नम्बरसहितको परीक्षा केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ।

प्रकाशित: ४ असोज २०८० १३:३२ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast