खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा नतिजा सार्वजनिक

हिमाल प्रेस २७ भदौ २०८० ७:२७ | Wednesday, September 13, 2023
खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा नतिजा सार्वजनिक

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको लिखित नतिजा प्रकाशित गरेको छ।

उत्तीर्ण उम्मेदवारलाई कम्पनीले अन्तरवार्ताका लागि बोलाएको छ। कम्पनीले गत २०७९ असोज १४ गते वरिष्ठ सहायक, अटोमिल मेकानिक्स, मिल अपरेटर पदमा दरखास्त आह्वान गरेको थियो।

को-को सफल भए, सूची हेर्नुहोस्

प्रकाशित: २७ भदौ २०८० ७:२७ | Wednesday, September 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast