टारोका दुई पांग्रेमा ६० हजारसम्म छुट

हिमाल प्रेस १० भदौ २०८० १६:४५ | Sunday, August 27, 2023
टारोका दुई पांग्रेमा ६० हजारसम्म छुट

काठमाडौँ- टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक ओम मोटोकर्प प्रालिले दसैँ तिहार तथा छठको अफर सार्वजनिक गरेको छ।

भदौ १० गतेदेखि लागू हुने यस अफरमा ग्राहकले मोडलअनुसार २० हजारदेखि ६० हजारसम्म छुट पाउन सक्नेछन्। त्यसका साथै सहज फाइनान्स तथा एक्सचेञ्जको सुविधा पनि रहेको कम्पनीले उल्लेख गरेको छ।

टारोका मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकले ५ प्रतिशत ब्याजदरमा १८ महिने किस्ताबन्दीको सुविधासमेत पाउनेछन्।

प्रकाशित: १० भदौ २०८० १६:४५ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast