दोरम्बामा प्रधानमन्त्री [फोटो फिचर]

हिमाल प्रेस ३२ साउन २०८० १४:११ | Thursday, August 17, 2023
दोरम्बामा प्रधानमन्त्री [फोटो फिचर]

काठमाडौँ- सशस्त्र द्वन्द्वको समयमा दोस्रो युद्धविराम घोषणा भएसँगै २०६० साल साउन ३२ मा दोलखाको दोरम्बामा नेपाली सेनाले विद्रोही माओवादीका २१ जना छापामारको हत्या गरेको थियो। यही दिनको सम्झनामा आज नेकपा माओवादी केन्द्र दोरम्बा थैलड गाउँपालिका संगठन समितिले २०औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ।

उक्त सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत माओवादीका शीर्ष नेता पुगेका छन्। उपमहासचिव जनार्दन शर्मा र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल पनि दोरम्बा पुगेका छन्।

सबै तस्बिर : प्रधानमन्त्रीको सचिवालय

प्रकाशित: ३२ साउन २०८० १४:११ | Thursday, August 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast