कांग्रेसका गयानन्द मण्डल कोशीमा मन्त्री बन्दै

हिमाल प्रेस ३१ साउन २०८० ९:०४
10
SHARES
कांग्रेसका गयानन्द मण्डल कोशीमा मन्त्री बन्दै

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज नेपाली कांग्रेसबाट एक मन्त्री थप्ने भएका छन्।

मुख्यमन्त्रीस्रोतका अनुसार कांग्रेसबाट गयानन्द मण्डल मन्त्री हुन लागेका हुन्। उनको शपथग्रहण आजै बिहान ९ बजेलाई राखिएको छ।

यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन्।

जसमा कांग्रेसबाट प्रदिपकुमार सुनुवार सिँचाइ खानेपानी तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एकस्कृत समाजवादीबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन्।

प्रकाशित: ३१ साउन २०८० ९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast