महेन्द्रनगर- कञ्चनपुरमा डिशहोम फाइबरनेटको औपचारिक सुरुवात गरिएको छ। डिश मिडिया नेटवर्क कम्पनीले गत शुक्रबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा फाइबरनेटको औपचारिक सुरुवात गरेको हो।
शुक्रबार डिशहोमका उपाध्यक्ष समेश सापकोटा, कम्पनीका आर्थिक प्रशासन प्रमुख उज्जल न्यौपाने, क्षेत्रीय सेल्स म्यानेजर बिपेन्द्र न्यौपाने लगायतको उपस्थितिमा फाइबरनेटको शोरुम उद्घाटन गरिएको हो।
प्रकाशित: १४ साउन २०८० १७:४८ | Sunday, July 30, 2023
प्रतिक्रिया



