यी हुन् एकीकृत समाजवादीको सचिवालय बैठकका निर्णय

हिमाल प्रेस १० साउन २०८० १६:१५ | Wednesday, July 26, 2023
यी हुन् एकीकृत समाजवादीको सचिवालय बैठकका निर्णय

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले विभिन्न १० वटा निर्णय गरेको छ। हालै सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग्ने जानकारी दिए।

पार्टीका महासचिव घनश्याम भुसालद्वारा हस्ताक्षरीत प्रेस विज्ञप्ति सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख खतिवडाले व्याख्यात्मक अवस्था घोषणा कार्यान्वयनका लागि संसदीय अनुगमन समितिको लागि पहल गर्ने पनि सचिवालयले निर्णय गरेको बताएका छन्।

समाजवादी मोर्चाका दलबीच मतभिन्नता भएपनि साझा बुँदामा सहमति जनाउने पनि निर्णय गरिएको छ। त्यस्तै मोर्चाको कार्यनीति, योजनाका विषयमा पार्टीपंक्तिलाई प्रष्ट पार्ने पनि नेकपा समाजवादीले निर्णय गरेको छ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकको निर्णयहरू यस्ता छन् :

प्रकाशित: १० साउन २०८० १६:१५ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast