कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा छैन : विमलेन्द्र निधि

हिमाल प्रेस ९ साउन २०८० १२:२७ | Tuesday, July 25, 2023
कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा छैन : विमलेन्द्र निधि

काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गरेका छन्।

मंगलबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले देशमा कम्युनिस्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भएपनि लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी कांग्रेस मात्रै रहेको जिकिर गरे।

उनले पार्टीमा सभापति भर्सेस महामन्त्री भन्नेकुरा नरहेको बताए।

प्रकाशित: ९ साउन २०८० १२:२७ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast