सरकारका २६ सहसचिवको सरुवा [सूचीसहित]

हिमाल प्रेस ७ साउन २०८० १७:०५ | Sunday, July 23, 2023
सरकारका २६ सहसचिवको सरुवा [सूचीसहित]

काठमाडौँ- नेपाल सरकारका २६ जना सहसचिवको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको निर्णयले २६ सहसचिवको सरुवा भएको हो। मन्त्री अमनलाल मोदीले गरेको सहसचिवको सरुवा निर्णयसँगै जाजरकोटका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन्। त्यस्तै पोखरा महानगरपालिका र ललितपुर महानगरपालिकालका प्रमुख प्रशासकीय अधिकृत पनि फेरिएका छन्।

प्रकाशित: ७ साउन २०८० १७:०५ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast