आजको मौसम : देशभर मौसम सामान्यतया सफा रहने

हिमाल प्रेस २४ मंसिर २०७९ ७:०४
2
SHARE
आजको मौसम : देशभर मौसम सामान्यतया सफा रहने

काठमाडौँ- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति देशभर मौसम सामान्यतया सफा रहनेछ।

 

प्रकाशित: २४ मंसिर २०७९ ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 3 =