यस्तो छ आजको मौसम

हिमाल प्रेस २३ मंसिर २०७९ ६:५३
4
SHARES
यस्तो छ आजको मौसम

काठमाडौँ- देशका पहाडी भूभागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: २३ मंसिर २०७९ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =