सिटिजन्स बैंक र ‘थ्रिडी आर्ट म्युजियम’बीच सम्झौता

हिमाल प्रेस २६ असार २०८० १५:५० | Tuesday, July 11, 2023
सिटिजन्स बैंक र ‘थ्रिडी आर्ट म्युजियम’बीच सम्झौता

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल र ‘थ्रिडी आर्ट म्युजियम’बीच सम्झौता गरिएको छ। ललितपुरको इमाडोल र भक्तपुरको राधेराधेमा रहेको थ्रिडी आर्ट म्युजियममा बैंकका ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता गरिएको हो।

बैंकको कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा आर्ट म्युजियममा १० प्रतिशतसम्म छुट पाइने सम्झौतामा उल्लेख गरिएको छ।

उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास गरिएको बैंकले बताएको छ।

प्रकाशित: २६ असार २०८० १५:५० | Tuesday, July 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast