इन्टरनेटमा ‘आइएमई पे’को प्रोमोकोडको वर्षा अफर

हिमाल प्रेस ११ असार २०८० १६:३५ | Monday, June 26, 2023
इन्टरनेटमा ‘आइएमई पे’को प्रोमोकोडको वर्षा अफर

काठमाडौँ- ‘आइएमई पे’ले टिभी इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ। अफर सोमबार (असार ११) देखि असार १६ सम्म चल्नेछ। अफरअन्तर्गत ग्राहकले आइएमई पेमार्फत टिभी तथा इन्टरनेटको बिल भुक्तानी गर्दा प्रोमो कोडहरूको प्रयोग गरी १५० रुपैयाँसम्ममा १० प्रतिशत छुट पाउनेछन्।

एक हप्ता अवधिमा ग्राहकले सो प्रोमो कोड एक पटक मात्र प्रयोग गर्न पाउने कम्पनीले जानकारी दिएको छ। ‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको निरन्तरता रहेको कम्पनीको भनाइ छ।

प्रकाशित: ११ असार २०८० १६:३५ | Monday, June 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast