रास्वपाले ७७ वटै जिल्लामा बजायो घण्टी

हिमाल प्रेस ७ असार २०८० १९:२९ | Thursday, June 22, 2023
रास्वपाले ७७ वटै जिल्लामा बजायो घण्टी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७७ वटै जिल्लामा ७७ पटक घण्टी बजाएको छ। आफ्नो प्रथम स्थापना दिवसका अवसरमा साँझ ७ बजे सातवटै प्रदेशका ७७ वटै जिल्लामा एकैसाथ घण्टी बजाइएको हो।

पार्टीले आफ्नो घरमा, आफू काम गर्ने कार्यालयमा घण्टी बजाएर ऐक्यबद्धता जनाउन आह्वान गरेको थियो। रास्वपाले स्थापना दिवसका अवसरमा चियापान कार्यक्रमको समेत आयोजना गरेको थियो।

तस्बिरमा हेर्नुस् रास्वपाको चियापान

प्रकाशित: ७ असार २०८० १९:२९ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast