हवाई इन्धनको मूल्य घट्यो

हिमाल प्रेस ५ असार २०८० २०:३८ | Tuesday, June 20, 2023
हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर आन्तरिकतर्फ १० रुपैयाँका दरले घटाएको हो।

नयाँ मूल्यअनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १५० रुपैयाँ कायम गरिएको निगम प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। उनका अनुसार हन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ५१ रुपैयाँ कायम गरिएको छ।

प्रकाशित: ५ असार २०८० २०:३८ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast