ईङ्वा हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत

हिमाल प्रेस ४ असार २०८० १९:२५ | Monday, June 19, 2023
ईङ्वा हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत

काठमाडौँ- ईङ्वा हाइड्रोपावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ। सोमबार ईङ्वा हाइड्रोपावर र नेप्सेबीच सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीका अनुसार ६० लाख कित्ता सेयर सूचीकृत भएको छ।

कम्पनीले नेपाल एसबीआई मर्चेण्ट बंैकिङ लिमिटेडमार्फत साधारण सेयर बिक्री गरेको थियो। कम्पनीको प्रधान कार्यालय काठमाडौँको थापाथलीमा छ। सेयर सूचीकरण पश्चात दिनुपर्ने आरटीएस सेवा सोही कार्यालयबाट हुने कम्पनीले जनाएको छ।

प्रकाशित: ४ असार २०८० १९:२५ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast