‘अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर’लाई सिटिजन्स बैंकको सहयोग

हिमाल प्रेस २९ जेठ २०८० १७:५४ | Monday, June 12, 2023
‘अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर’लाई सिटिजन्स बैंकको सहयोग

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनलले ‘अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर’लाई सहयोग गरेको छ। बैंकले सेन्टरलाई दुई वर्षका लागि पुग्ने सेनेटरी प्याडका साथै तीनवटा सेनेटरी भेन्डिङ मेसिन हस्तान्तरण गरेको हो।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो। सहयोगले सेन्टरमा बटरफ्लाइ होम र जुवेनाइल करेक्सनमा रहेका बालिकाको सरसफाइमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

उक्त संस्थाकी संस्थापक पुष्पा बस्नेतलाई एक कार्यक्रमकाबीच उक्त सहयोग हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ।

प्रकाशित: २९ जेठ २०८० १७:५४ | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast