काठमाडौँ- सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ।
जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी भएको जनाइएको छ। त्यसअघि जेठ ४ गते प्रधानमन्त्री प्रचण्डले संसद्मा सांसदहरूसँग छलफल गर्दैछन्।
सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुअघि नीति तथा कार्यक्रमको तयारी तिव्ररूपमा अघि बढाएको छ।
प्रकाशित: १ जेठ २०८० ६:३१
प्रतिक्रिया