बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच छलफल

हिमाल प्रेस १७ वैशाख २०८० १०:०७ | Sunday, April 30, 2023
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच छलफल तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार बालुवाटार पुगेका छन्। उनीहरूबीच अहिले छलफल जारी छ।

उपनिर्वाचनबाट निर्वाचित हुन सफल भएको भन्दै प्रधानमन्त्री प्रचण्डले रविलाई बधाई पनि दिएका छन्। उनीहरूबीच समसामयिक राजनीतिक विषयबारे छलफल भइरहेको छ।

प्रधानमन्त्री प्रचण्डले रविलाई सरकारमा आउन आग्रह गर्ने बताइएको छ।

प्रकाशित: १७ वैशाख २०८० १०:०७ | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast