राप्रपा नेपालको केन्द्रीय कमिटीको बैठक जेठ ९ र १० मा

हिमाल प्रेस १३ वैशाख २०८० ७:०१ | Wednesday, April 26, 2023
राप्रपा नेपालको केन्द्रीय कमिटीको बैठक जेठ ९ र १० मा

काठमाडौँ- राप्रपा नेपालको केन्द्रीय कमिटीको बैठक जेठ ९ र १० गते बस्ने भएको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जिल्ला अध्यक्षसहित केन्द्रीय कार्य समितिको संयुक्त बैठक आगामी जेठ ९ र १० गते काठमाडौँमा बोलाउने निर्णय गरेको हो ।

बैठकले उपचुनावको समीक्षा गर्दै सकारात्मक रूपमा लिएको छ ।

प्रकाशित: १३ वैशाख २०८० ७:०१ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast