तनहुँ-१ मा स्वर्णिम दोब्बर मतले अगाडि

हिमाल प्रेस ११ वैशाख २०८० १०:२१
6
SHARES
तनहुँ-१ मा स्वर्णिम दोब्बर मतले अगाडि फाइल तस्बिर

काठमाडौँ- तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले १० हजार २५९ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वीको भन्दा दोब्बर मत ल्याएर स्वर्णिमले अग्रता लिइरहेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार गाविन्द भट्टराईले ५ हजार ३ मत ल्याएर पछ्याइरहेका छन्। स्वर्णिम गोविन्दभन्दा ५२५६ मतान्तरले अगाडि छन्।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २ हजार ७९२ मत ल्याएका छन्।

प्रकाशित: ११ वैशाख २०८० १०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast