‘प्रेमा’ आजदेखि हलमा

हिमाल प्रेस १७ चैत २०७९ ११:२०
2
SHARE
‘प्रेमा’ आजदेखि हलमा

काठमाडौँ- फिल्म ‘प्रेमा’ आजदेखि देशभरका विभिन्न हलमा प्रदर्शनमा आएको छ।

गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन्।

त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्ममा अरुण, सुवेक्षा, सृष्टिबाहेक विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ।

प्रकाशित: १७ चैत २०७९ ११:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − three =