सत्ता गठबन्धन दलको बैठकमा जुटेन सहमति, बुधबार बिहान फेरि बस्ने

हिमाल प्रेस १४ चैत २०७९ १८:५० | Tuesday, March 28, 2023
सत्ता गठबन्धन दलको बैठकमा जुटेन सहमति, बुधबार बिहान फेरि बस्ने

काठमाडौँ– सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मन्त्रालय भागबन्डाबारे सहमति जुट्न नसकेको हो।

अर्को बैठक भोलि बिहान ९ बजे बस्ने भएको छ।

बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, आमजनता पार्टी र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी थिए।

प्रकाशित: १४ चैत २०७९ १८:५० | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast