पाकिस्तानी दूतावासमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न

हिमाल प्रेस ९ चैत २०७९ २१:०३ | Thursday, March 23, 2023
पाकिस्तानी दूतावासमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न

काठमाडौँ- नेपालस्थित पाकिस्तानी दूतावासमा पाकिस्तानी झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ। पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा बिहीबार झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरिएको हो।

नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत उमैर अलीले झण्डोत्तोलन गरेका थिए। कार्यक्रममा अलीले पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि पढेर सुनाए।

सो राजदूत अलीले सन् १९४० मा मुस्लिमहरूले आफू र आफ्ना भावी पुस्ताका लागि छुट्टै गृहभूमि निर्माण गर्न गरेको संकल्पको स्मरण गरे।

प्रकाशित: ९ चैत २०७९ २१:०३ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast