पाटनको घोडेजात्रा (तस्बिरहरू)

दिपेश श्रेष्ठ ७ चैत २०७९ १५:५८ | Tuesday, March 21, 2023
पाटनको घोडेजात्रा (तस्बिरहरू)

काठमाडौँ- आज (मंगलबार) काठमाडौँ उपत्यकामा घोडेजात्रा मनाइएको छ। घोडेजात्रा हरेक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइन्छ। नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा मंगलबार विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम गरी घोडेजात्रा मनायो।

टुँडिखेलजस्तै पाटनमा पनि घोडेजात्रा मनाइयो। पाटनको घोडेजात्रा टुँडिखेलको भन्दा पनि पुरानो मानिन्छ। यहाँ एउटा मात्रै घोडामा यात्रा गरिन्छ। घोडालाई मूलचोकबाट बालकुमारीसँग पुर्‍याउने गरिन्छ।

हेर्नुहोस् तस्बिरहरू

 

 

प्रकाशित: ७ चैत २०७९ १५:५८ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast