जनप्रशासनमा अखिल र अखिल क्रान्तिकारीको प्यानलै विजयी

हिमाल प्रेस ६ चैत २०७९ ९:५९ | Monday, March 20, 2023
जनप्रशासनमा अखिल र अखिल क्रान्तिकारीको प्यानलै विजयी

काठमाडौँ- जनप्रशासन क्याम्पस बल्खुको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा अनेरास्विवयुका अग्रबहादुर शाही विजयी भएका छन्। शाहीले ४९६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेविसंघका श्याम पाण्डेले २०१ मत ल्याएका छन्।
यहाँ अनेरास्ववियु र अखिल क्रान्तिकारीले गठबन्धन गरेका थिए। सचिवमा पनि गठबन्धनकै ४८३ मत ल्याएर विजयी बने। कोषाध्यक्षमा गठबन्धनकै लक्ष्मी अर्याल ५२२ मत ल्याएर विजयी बनिन्। सबै सदस्यमा समेत अखिल र अखिल क्रान्तिकारीकै प्यानल विजयी भएको छ।

प्रकाशित: ६ चैत २०७९ ९:५९ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast