मध्यपश्चिम विश्वविद्यालयको स्ववियु चुनाव स्थगित

हिमाल प्रेस २ चैत २०७९ २२:०७ | Thursday, March 16, 2023
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु चुनाव स्थगित

काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव स्थगित गरिएको छ। विश्वविद्यालय राजिष्ट्रारको कार्यालयले बिहीबार सूचना जारी गर्दै चुनाव स्थगित गरिएको जानकारी गराएको हो।

रजिष्ट्रारको कार्यालयले विश्वविद्यालयका केन्द्रीय विभाग, स्कुल तथा सम्पूर्ण आंगिक क्याम्पसहरूमा स्ववियु चुनाव स्थगित गरिएको सूचनामा उल्लेख गरेको छ।

 

प्रकाशित: २ चैत २०७९ २२:०७ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast