टप्पा गीतमा अञ्जली र विजयको सिंगारु नाच [भिडियोसहित]

हिमाल प्रेस १ चैत २०७९ १६:२४ | Wednesday, March 15, 2023
टप्पा गीतमा अञ्जली र विजयको सिंगारु नाच [भिडियोसहित]

काठमाडौँ- शक्ति चन्द र राजबाबु शाहीको स्वरमा ‘नेपालगन्ज बागेश्वरी’ बोलको मौलिक टप्पा गीत सार्वजनिक भएको छ। डम्बर चन्द (बगर)को शब्द रहेको गीत मंगलबार ‘शक्ति चन्द’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

विशेष गरी यो गीत पश्चिम नेपालको सल्यानलगायतका जिल्लामा गाइने मौलिक गीत हो। गीतको भिडियोमा अञ्जली अधिकारी, विजय पुन र अल्फाज शाहलगायतलाई मौलिक सिंगारु नाचमा देख्न सकिन्छ।

गायक चन्दको संगीत र खेमराज गौतमको संगीत संयोजन रहेको गीतलाई राजकुमार मगरले सम्पादन र निर्देशन गरेका हुन्।

प्रकाशित: १ चैत २०७९ १६:२४ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast