काठमाडौँ- सर्लाही २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिएका छन्।
यादवले ७८०४ ल्याएर अग्रता कायम गर्दा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का राजेन्द्र महतोले ७५७४ मतले पछ्याइरहेका छन्। नेकपा एमालेका राजनारायण साहले ६४४४ मत प्राप्त गरेका छन्।
प्रकाशित: ८ मंसिर २०७९ १२:४० | Thursday, November 24, 2022
प्रतिक्रिया




