जाजरकोटमा माओवादीका शक्तिबहादुर बस्‍नेतको फराकिलो जित

हिमाल प्रेस ८ मंसिर २०७९ ९:४४ | Thursday, November 24, 2022
जाजरकोटमा माओवादीका शक्तिबहादुर बस्‍नेतको फराकिलो जित

सुर्खेत- जाजरकोटबाट नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी भएका छन्। बस्नेत नेकपा एमालेका निरज आचार्यसँग ९ हजार ३१ मतान्तरले विजयी भएका छन्। उनले ३४ हजार १५१ मत प्राप्त गरे।

उनका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार १२० मत पाए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित भए।

प्रकाशित: ८ मंसिर २०७९ ९:४४ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast