चीन जाने रास्वपा टोलीले गर्‍यो रवि लामिछानेसँग छलफल

हिमाल प्रेस २८ कार्तिक २०८३ १०:१२ | Saturday, November 14, 2026
8
SHARES
चीन जाने रास्वपा टोलीले गर्‍यो रवि लामिछानेसँग छलफल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भोलि चीन जाँदैछ। चीन भ्रमणमा जाने सन्दर्भमा टोलीले आज पार्टी सभापति रवि लामिछानेसँग सभापति निवासमा छलफल गरिरहेको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जान लागेको हो।

प्रकाशित: २८ कार्तिक २०८३ १०:१२ | Saturday, November 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast