काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भोलि चीन जाँदैछ। चीन भ्रमणमा जाने सन्दर्भमा टोलीले आज पार्टी सभापति रवि लामिछानेसँग सभापति निवासमा छलफल गरिरहेको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जान लागेको हो।
प्रकाशित: २८ कार्तिक २०८३ १०:१२ | Saturday, November 14, 2026
प्रतिक्रिया



