सुरुङ खनेर भागे आठ कैदी

हिमाल प्रेस १४ कार्तिक २०८३ १५:४६ | Saturday, October 31, 2026
14
SHARES
सुरुङ खनेर भागे आठ कैदी

सुर्खेत- कर्णालीको हिमाली जिल्ला डोल्पा कारागारबाट आठजना कैदी फरार भएका छन्।

सदरमुकाम दुनैस्थित जिल्ला कारागारमा शुक्रबार राति सुरुङ खनेर कैदीहरू फरार भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीले जानकारी दिए।

उनका अनुसार कारागारमा रहेका १७ कैदीमध्ये आठजना सुरुङ खनेर भागेका हुन्। फरार कैदीको खोजी सुरु भइसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०८३ १५:४६ | Saturday, October 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast