काठमाडौँ– गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा परी पाँचजनाकाे घटनास्थलमा र एकजनाको उपचारका निम्ति लैजाँदै गर्दा मृत्यु भएको जगदीश भट्टराईले जानकारी दिए ।
प्रकाशित: ९ कार्तिक २०८३ १८:२८ | Monday, October 26, 2026
प्रतिक्रिया



