कांग्रेस महाधिवशेन : १९८९ मत गन्दा रामहरिले ल्याए ९१७ मत

हिमाल प्रेस २६ असोज २०८३ ११:२१ | Monday, October 12, 2026
26
SHARES
कांग्रेस महाधिवशेन : १९८९ मत गन्दा रामहरिले ल्याए ९१७ मत

काठमाडौँ- नेपाली कांग्रेसको खुला सहमहामन्त्रीको १९८९ मत गन्दासम्म रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले अग्रता कायमै राखेका छन्।

दुई पदका लागि भएको निर्वाचनमा ९ जना उम्मेदवार छन्। त्यसमा पहिलो नम्बरमा खतिवडा छन्। उनले ९१७ मत ल्याएका छन्। दोस्रोमा रहेका शिवाकोटीको ६५३ मत छ । तेस्रोमा डिल्लीराज सुवेदीले ५०० मत ल्याएका छन्।

बाँकी उम्मेदवारहरू अमृतकुमार अर्यालले २०४ देवेन्द्रराज कँडेल ३९५ विकास कोइराला ३३० विमलराज क्षेत्री ७२ रमेश प्रसाद धमला २४४ र राजीव ढुंगाना २९३ मत ल्याएका छन्।

प्रकाशित: २६ असोज २०८३ ११:२१ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast