कांग्रेस महाधिवेशन : समावेशी उपसभापतिमा विनोद चौधरीको अग्रता

हिमाल प्रेस २५ असोज २०८३ ८:१३ | Sunday, October 11, 2026
6
SHARES
कांग्रेस महाधिवेशन : समावेशी उपसभापतिमा विनोद चौधरीको अग्रता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। अहिले उपसभापति र महामन्त्री पदको गणना भइरहेको छ। हालसम्मको विव।रण अनुसार एक समावेशी उपसभापतिमा उद्योगपति विनोद चौधरी अघि छन्।

चौधरीले २६३ मत प्राप्त गर्दा प्रतिस्पर्धी जीवन परियारले २०५, फरमुल्लाह मंसुरले १२७, सीता गुरुङले १०७ र रञ्जित कर्णले ७५ मत प्राप्त गरेका छन्। हालसम्म १३ सय ३० मत गणना गर्दा ५ मत बदर भएको छ। मतगणना जारी छ।

प्रकाशित: २५ असोज २०८३ ८:१३ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast