बुढीगण्डकी नदी भीषण बाढी अपडेट : त्रिशूली दोभान आसपाससम्म सचेत हुन आग्रह

हिमाल प्रेस २५ असोज २०८३ ७:०५ | Sunday, October 11, 2026
4
SHARES
बुढीगण्डकी नदी भीषण बाढी अपडेट : त्रिशूली दोभान आसपाससम्म सचेत हुन आग्रह

काठमाडौँ- गोरखाको बुढीगण्डकी नदी भीषण बाढीले ठूलो क्षति गरेको छ। बिहान हुन लाग्दा आएको बाढीले गोरखाका केही बजार पनि बगाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

अहिले स्थानीयको विवरण लिने काम भइरहेको छ। प्राधिकरणले त्रिशूलीसम्म सचेत रहन अनुरोध गरेको छ। बुढीगण्डकी त्रिशूली नदीको सहायक नदी हो। जुन गोरखा भएर बग्छ।

प्रकाशित: २५ असोज २०८३ ७:०५ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast