दसैँ नजिकिएसँगै मुस्ताङबाट शनिबार बिहान पोखरा महानगरपालिका–२५ याम्दीमा ल्याईपुर्याएका भेडाच्यांग्रा। हरेक वर्ष दसैँमा मुस्ताङबाट म्याग्दी, पर्वत हुँदै पैदलमार्गमार्फत ल्याइने भेडाच्यांग्रा पोखरा महानगरपालिका–१ स्थित जौबारी, याम्दीमा बिक्रीका लागि राखिन्छ। तस्बिर : धनबहादुर गुरुङ/रासस
प्रकाशित: २४ असोज २०८३ १२:५१ | Saturday, October 10, 2026
प्रतिक्रिया



