विद्युतीय सवारी साधनको भाडा दर समायोजन (कहाँको कति भाडा?)

हिमाल प्रेस २३ असोज २०८३ १५:१२ | Friday, October 9, 2026
24
SHARES
विद्युतीय सवारी साधनको भाडा दर समायोजन (कहाँको कति भाडा?)

काठमाडौँ- सरकारले विद्युतीय सवारी साधनको भाडा दर समायोजन गरेको छ।

यातायात व्यवस्था विभागले अन्तर प्रदेश (छोटो, मध्यम र लामो दूरी) मा विद्युतबाट सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर समायोजन गरेको हो।

विभागका अनुसार तराई र पहाडी बाटोमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर समायोजन गरिएको छ।

यस्तो छ परिमार्जित भाडादर :

प्रकाशित: २३ असोज २०८३ १५:१२ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast